 |
श्री पाथिभारा देबिले हाम्रो सधै कल्याण गरुन !
''सम्पुर्ण वेबसाईट अगन्तुकहरुमा म सागर को नमस्कार अनि सेवारो साथै यहाँ हरु लाई स्वागत छ,''
To know more about me follow me on below mentioned links
follow me in facebook - http://www.facebook.com/sagarsubba
follow me in twitter - http://twitter.com/#!/sagarTuMbHpHe

पाथिभारा माता देबि एक पबित्र धार्मिक स्थल हो यो ठाँउ ३७९४ कि.मि मा अबस्थित छ,जहाँ प्रत्येकदिन हजारौ भक्तजनहरु आफ्नो मनोकामना,आकाँक्षाहरु पुरा गर्न
आउने गर्दछ भने आधिकांश भक्तजनहरु आफ्नो सन्तानको माग गर्न पनि आउने गर्दछन. यो देखि राखिएको मुर्ति मुख्य देबि स्थानको दृश्य हो,
पाथिभार देवि धार्मिक तथा पर्यटकिय क्षेत्र भएको ले यहाँ प्रत्येकदिन
हजारौ देश-प्रदेशका पर्यटन साथै भक्तजनहरु को घुईचो लाग्ने गर्दछ
पाथिभारा देबि प्राकृतिक तथा भौगोलिक रुपमा रमणिय स्थल मानिन्छ,
यो उच्च पहाडि भाग मा अबस्थित रहे पनि भौगोलिकरुमा परिपक्क छ,
यहाँ प्रत्येक दिन हजारौ बलिहरु चढाईन्छन
तर पनि यो ठाँऊमा कहिले रगतको भेल देखिन्न किनकी देबिको शक्तिले त्यी रगत हरु आप्से आप हराएर जान्छन,
हजारौ भक्तजनहरु ले फुलपाति पनि चढाएर आफ्नो मनोकांक्षा,भाकाल पुरा गर्ने गर्छन तर पनि त्यी फुलहरुले कदापि भरीन्न,
पाथीभारा माता को शक्ति एक अनौठो छ जहाँ संसार मा थोरैमात्र होला यस्ता देबिहरु होलान जसको शक्ति ले आफ्ने मनोकाँक्षा पुरा हुने
शाक्तिलाभ साथै रहेर पाईला मा सफलता दिलाउने,दुष्ट पापीहरु को नष्ट गर्ने ईत्यादि , तसर्थ स्वच्छ मनले सेवा गरौ, तपाई को पनि लक्ष्य अवश्य पुरा हुनेछ, जय पाथिभारा कालिका माता,
In life, don't expect anything from anyone. Because expectation, when not fulfilled, gives you pain. When you get something without expecting it, It gives you pleasure.Keep doing your part And leave the rest to God.
Most of the problems in life comes because of two reasons . First, we act without thinking second,We keep thinking without acting
|
 |